निर्दिष्ट सीपसँग सम्बन्धित परीक्षाको जानकारी

परीक्षाको बारेमा

निर्दिष्ट सीप (i) अन्तर्गतको बसोबास-भिसा लिएर श्रम गर्नको लागि, जापानी भाषा परीक्षा र सीप परीक्षा दिएर उत्तीर्ण भएको हुनुपर्छ। (प्राविधिक इंटर्न प्रशिक्षण (ii) लाई राम्रोसँग सम्पन्न गरेको व्यक्तिले परीक्षामा उत्तीर्ण भइराख्नु पर्दैन। तथापि, फरक सेक्टरमा श्रम गर्न चाहेमा भने, श्रम गर्न चाहेको सेक्टरको सीप परीक्षामा उत्तीर्ण हुनुपर्ने हुन्छ)। परीक्षा दिनलाई पैसा लाग्छ।

निर्दिष्ट सीप (ii) अन्तर्गतको बसोबास-भिसा लिएर श्रम गर्नको लागि, निर्दिष्ट सीप (ii) को सीप परीक्षामा उत्तीर्ण हुनुपर्ने हुन्छ। परीक्षा दिनका लागि वास्तविक-कार्यको अनुभव आवश्यक पर्न सक्ने हुँदा, विस्तृतमा परीक्षा जानकारी हेर्नुहोस्।

सावधानीका बुँदाहरू

  • यस पेजमा रहेको परीक्षाको तालिका बनाउँदा, परीक्षा सञ्चालन गर्ने मन्त्रालय विभाग वा सङ्गठनको वेबसाइटमा भएको जानकारीमा आधारित रहेर बनाउने गरिएको छ।
  • परीक्षा सञ्चालन गर्ने मन्त्रालय विभाग वा सङ्गठनको वेबसाइटमा भएको जानकारी चाहिँ यस पेजमा लेखिएको जानकारी भन्दा नयाँ हुन सक्ने हुँदा, अनिवार्य रूपमा परीक्षा सञ्चालन गर्ने मन्त्रालय विभाग वा सङ्गठनको वेबसाइट हेर्नुहोस्।
  • परीक्षा सञ्चालन गर्ने मन्त्रालय विभाग वा सङ्गठनको वेबसाइटमा जानको लागि, न्याय मन्त्रालयको “परीक्षा जानकारी” वेबसाइट (http://www.moj.go.jp/isa/policies/ssw/nyuukokukanri01_00135.html)बाट अगाडि जान सक्नु हुनेछ।
  • परीक्षा दिन चाहेको खण्डमा, परीक्षा सञ्चालन गर्ने मन्त्रालय विभाग वा सङ्गठनको वेबसाइट हेरेर आवश्यक प्रक्रिया अपनाउनु होस्।
  • जापानी भाषाको क्षमता मापन गर्ने परीक्षाको लागि JFT-Basic उपयोग गर्नुहुन सिफारिस गर्ने गरिएको छ। 

परीक्षा मिति

निर्दिष्ट सीप (i) परीक्षा मिति

सबै सेक्टरको लागि साझा

परीक्षा मिति

देशसमय तालिका
जापान भित्र जापानी भाषा आधारभूत परीक्षा (JFT-Basic) २,४~६,९~१३ नोभेम्बर २०२६
जापान भित्र जापानी भाषा प्रवीणता परीक्षा (JLPT) ६ डिसेम्बर २०२६
फिलिपिन्स ४~६,८~१३,१५ नोभेम्बर २०२६
कम्बोडिया ७,११,१४ नोभेम्बर २०२६
म्यानमार १~२,४~१५ नोभेम्बर २०२६
मङ्गोलिया ८,११ नोभेम्बर २०२६
नेपाल १~२,४~१०,१२~१५ नोभेम्बर २०२६
इन्डोनेशिया १~२,४~१५ नोभेम्बर २०२६
भियतनाम १~२,४~६,८~११ नोभेम्बर २०२६
थाइल्यान्ड ५,९ नोभेम्बर २०२६
भारत १,५~६,१०,१२~१५ नोभेम्बर २०२६
श्रीलङ्का १~२,४~१५ नोभेम्बर २०२६
उज्बेकिस्तान १~२,५~६,९ नोभेम्बर २०२६
बङ्गलादेश १~२,४~१५ नोभेम्बर २०२६
पाकिस्तान ४,१४ नोभेम्बर २०२६

नर्सिङ्ग स्याहार सुहार क्षेत्र

परीक्षा मिति

देशसमय तालिका
जापान भित्र २,४~७,९~१४,१६~२१,२४~२७,२९~३० नोभेम्बर २०२६
१~१९,२१~२६,२८ डिसेम्बर २०२६
फिलिपिन्स ४~६,८~१३,१५ नोभेम्बर २०२६
१~७,९~११,१३~१६,१८~२२ डिसेम्बर २०२६
कम्बोडिया ७,११,१४ नोभेम्बर २०२६
३,१४,१८ डिसेम्बर २०२६
म्यानमार १~२,४~२२,२५~३० नोभेम्बर २०२६
१~२४,२६~२७ डिसेम्बर २०२६
मङ्गोलिया ८,११ नोभेम्बर २०२६
२० डिसेम्बर २०२६
नेपाल १~२,४~१०,१२~२२,२४~३० नोभेम्बर २०२६
१~२७ डिसेम्बर २०२६
इन्डोनेशिया १~२,४~२२,२४~३० नोभेम्बर २०२६
१~२४,२६ डिसेम्बर २०२६
भियतनाम १~२,४~६,८~११,२२,२५~२६,३० नोभेम्बर २०२६
७~८,१०~११,१६~२७ डिसेम्बर २०२६
थाइल्यान्ड ५,९ नोभेम्बर २०२६
१७,२२~२४ डिसेम्बर २०२६
भारत १,५~६,१०,१२~१५ नोभेम्बर २०२६
३,९~१९,२६ डिसेम्बर २०२६
श्रीलङ्का १~२,४~२२,२५~३० नोभेम्बर २०२६
१~२४ डिसेम्बर २०२६
उज्बेकिस्तान १~२,५~६,९ नोभेम्बर २०२६
१,७,१०~११,१३,१५,१७ डिसेम्बर २०२६
बङ्गलादेश १~२,४~१९,२१~२२,२४~३० नोभेम्बर २०२६
१~१५,१७~२४,२६~२७ डिसेम्बर २०२६
पाकिस्तान ४,१४,१७ नोभेम्बर २०२६
१२,२१ डिसेम्बर २०२६

भवन सरसफाई व्यवस्थापन क्षेत्र

परीक्षा मिति

देशसमय तालिका
जापान भित्र १~३० नोभेम्बर २०२६
१~२८ डिसेम्बर २०२६
फिलिपिन्स १~३० नोभेम्बर २०२६
१~२८ डिसेम्बर २०२६
कम्बोडिया १~३० नोभेम्बर २०२६
१~२८ डिसेम्बर २०२६
म्यानमार १~३० नोभेम्बर २०२६
१~२८ डिसेम्बर २०२६
मङ्गोलिया १~३० नोभेम्बर २०२६
१~२८ डिसेम्बर २०२६
नेपाल १~३० नोभेम्बर २०२६
१~२८ डिसेम्बर २०२६
इन्डोनेशिया १~३० नोभेम्बर २०२६
१~२८ डिसेम्बर २०२६
भियतनाम १~३० नोभेम्बर २०२६
१~२८ डिसेम्बर २०२६
थाइल्यान्ड १~३० नोभेम्बर २०२६
१~२८ डिसेम्बर २०२६
श्रीलङ्का १~३० नोभेम्बर २०२६
१~२८ डिसेम्बर २०२६
बङ्गलादेश १~३० नोभेम्बर २०२६
१~२८ डिसेम्बर २०२६
उज्बेकिस्तान १~३० नोभेम्बर २०२६
१~२८ डिसेम्बर २०२६
पाकिस्तान १~३० नोभेम्बर २०२६
१~२८ डिसेम्बर २०२६
भारत १~३० नोभेम्बर २०२६
१~२८ डिसेम्बर २०२६
मलेसिया १~३० नोभेम्बर २०२६
१~२८ डिसेम्बर २०२६
लाओस १~३० नोभेम्बर २०२६
१~२८ डिसेम्बर २०२६
किर्गिस्तान १~३० नोभेम्बर २०२६
१~२८ डिसेम्बर २०२६

औद्योगिक सामान उत्पादन उद्योग क्षेत्र

परीक्षा मिति

देशसमय तालिका
जापान भित्र ९~१५ नोभेम्बर २०२६
फिलिपिन्स ९~१३,१५ नोभेम्बर २०२६
म्यानमार ९~१५ नोभेम्बर २०२६
इन्डोनेशिया ९~१५ नोभेम्बर २०२६
भियतनाम ९~११ नोभेम्बर २०२६
भारत १०,१२~१५ नोभेम्बर २०२६

निर्माण उद्योग क्षेत्र

परीक्षा मिति

देशसमय तालिका
जापान भित्र २,४~७,९~१४,१६~२१,२४~२७,२९~३० नोभेम्बर २०२६
१~१९,२१~२६,२८ डिसेम्बर २०२६
फिलिपिन्स ४~६,८~१३,१५ नोभेम्बर २०२६
१~७,९~१६,१८~२२ डिसेम्बर २०२६
कम्बोडिया ७,११,१४ नोभेम्बर २०२६
३,१४,१८ डिसेम्बर २०२६
म्यानमार १~२,४~२२,२५~३० नोभेम्बर २०२६
११~२४,२६~२७ डिसेम्बर २०२६
मङ्गोलिया ८,११ नोभेम्बर २०२६
१६,२० डिसेम्बर २०२६
नेपाल १~२,४~१०,१२~२२,२४~३० नोभेम्बर २०२६
१~२७ डिसेम्बर २०२६
इन्डोनेशिया १~२,४~२२,२४~३० नोभेम्बर २०२६
१~२४,२६ डिसेम्बर २०२६
भियतनाम १~२,४~६,८~११,२२,२५~२६,३० नोभेम्बर २०२६
७~११,१६~२७ डिसेम्बर २०२६
थाइल्यान्ड ५,९ नोभेम्बर २०२६
१७,२२~२४ डिसेम्बर २०२६
उज्बेकिस्तान १~२,५~६,९ नोभेम्बर २०२६
१,७,१०~११,१३,१५,१७ डिसेम्बर २०२६
श्रीलङ्का १~२,४~२२,२५~३० नोभेम्बर २०२६
१~२४ डिसेम्बर २०२६
भारत १,५~६,१०,१२~१५ नोभेम्बर २०२६
३,९~१९,२६ डिसेम्बर २०२६
बङ्गलादेश १~२,४~१९,२१~२२,२४~३० नोभेम्बर २०२६
१~१५,१७~२४,२६~२७ डिसेम्बर २०२६
पाकिस्तान ४,१४ नोभेम्बर २०२६
१२,२१ डिसेम्बर २०२६

अटोमोबाइल मर्मत-सम्भार क्षेत्र

परीक्षा मिति

देशसमय तालिका
जापान भित्र २~७,९~१४,१६~२१,२४~२७,२९~३० नोभेम्बर २०२६
१~१९,२१~२६,२८ डिसेम्बर २०२६
कम्बोडिया ४~६,८~१३,१५ नोभेम्बर २०२६
नेपाल १~२,४~१०,१२~२२,२४~३० नोभेम्बर २०२६
इन्डोनेशिया १~२,४~२२,२४~३० नोभेम्बर २०२६
भियतनाम १~२,४~६,८~११,२२,२५~२६,३० नोभेम्बर २०२६

उड्डयन उद्योग क्षेत्र

परीक्षा मिति

देशसमय तालिका
जापान भित्र ४,७,१९~२० नोभेम्बर २०२६

होटेल सम्बन्धि उद्योग क्षेत्र

परीक्षा मिति

देशसमय तालिका
जापान भित्र २,४~७,९~१४,१६~२१,२४~२७,२९~३० नोभेम्बर २०२६
१~१९,२१~२६,२८ डिसेम्बर २०२६
फिलिपिन्स ४~६,८~१३,१५ नोभेम्बर २०२६
म्यानमार १~२,४~२२,२५~३० नोभेम्बर २०२६
नेपाल १~२,४~१०,१२~२२,२४~३० नोभेम्बर २०२६
इन्डोनेशिया १~२,४~२२,२४~३० नोभेम्बर २०२६
भियतनाम १~२,४~६,८~११,२२,२५~२६,३० नोभेम्बर २०२६
भारत १,५~६,१०,१२~१५ नोभेम्बर २०२६
थाइल्यान्ड ५,९ नोभेम्बर २०२६
श्रीलङ्का १~२,४~२२,२५~३० नोभेम्बर २०२६

अटोमोबाइल ढुवानी उद्योग सेक्टर

परीक्षा मिति

देशसमय तालिका
जापान भित्र १~३० नोभेम्बर २०२६
१~३१ डिसेम्बर २०२६
फिलिपिन्स १~३० नोभेम्बर २०२६
१~३१ डिसेम्बर २०२६
कम्बोडिया १~३० नोभेम्बर २०२६
१~३१ डिसेम्बर २०२६
म्यानमार १~३० नोभेम्बर २०२६
१~३१ डिसेम्बर २०२६
मङ्गोलिया १~३० नोभेम्बर २०२६
१~३१ डिसेम्बर २०२६
नेपाल १~३० नोभेम्बर २०२६
१~३१ डिसेम्बर २०२६
इन्डोनेशिया १~३० नोभेम्बर २०२६
१~३१ डिसेम्बर २०२६
थाइल्यान्ड १~३० नोभेम्बर २०२६
१~३१ डिसेम्बर २०२६
बङ्गलादेश १~३० नोभेम्बर २०२६
१~३१ डिसेम्बर २०२६
भारत १~३० नोभेम्बर २०२६
१~३१ डिसेम्बर २०२६
उज्बेकिस्तान १~३० नोभेम्बर २०२६
१~३१ डिसेम्बर २०२६
किर्गिस्तान १~३० नोभेम्बर २०२६
१~३१ डिसेम्बर २०२६
श्रीलङ्का १~३० नोभेम्बर २०२६
१~३१ डिसेम्बर २०२६
पाकिस्तान १~३० नोभेम्बर २०२६
१~३१ डिसेम्बर २०२६
मलेसिया १~३० नोभेम्बर २०२६
१~३१ डिसेम्बर २०२६
लाओस १~३० नोभेम्बर २०२६
१~३१ डिसेम्बर २०२६
भियतनाम १~३० नोभेम्बर २०२६
१~३१ डिसेम्बर २०२६
Tajikistan १~३० नोभेम्बर २०२६
१~३१ डिसेम्बर २०२६

कृषि क्षेत्र

परीक्षा मिति

देशसमय तालिका
जापान भित्र २,४~७,९~१४,१६~२१,२४~२७,२९~३० नोभेम्बर २०२६
१~१९,२१~२६,२८ डिसेम्बर २०२६
फिलिपिन्स ४~६,८~१३,१५ नोभेम्बर २०२६
कम्बोडिया ७,११,१४ नोभेम्बर २०२६
म्यानमार १~२,४~२२,२५~३० नोभेम्बर २०२६
मङ्गोलिया ८,११ नोभेम्बर २०२६
नेपाल १~२,४~१०,१२~२२,२४~३० नोभेम्बर २०२६
इन्डोनेशिया १~२,४~२२,२४~३० नोभेम्बर २०२६
भियतनाम १~२,४~६,८~११,२२,२५~२६,३० नोभेम्बर २०२६
थाइल्यान्ड ५,९ नोभेम्बर २०२६
उज्बेकिस्तान १~२,५~६,९ नोभेम्बर २०२६
श्रीलङ्का १~२,४~२२,२५~३० नोभेम्बर २०२६
भारत १,५~६,१०,१२~१५ नोभेम्बर २०२६
बङ्गलादेश १~२,४~१९,२१~२२,२४~३० नोभेम्बर २०२६
पाकिस्तान ४,१४ नोभेम्बर २०२६

खाना र पेय पदार्थको उत्पादन क्षेत्र

परीक्षा मिति

देशसमय तालिका
जापान भित्र २,४~७,९~१४,१६~२१,२४~३० नोभेम्बर २०२६
१~५,७~१२,१४~१९,२१~२६,२८ डिसेम्बर २०२६
फिलिपिन्स ४~६,८~१३,१५ नोभेम्बर २०२६
म्यानमार १~२,४~२२,२५~३० नोभेम्बर २०२६
इन्डोनेशिया १~२,४~२२,२४~३० नोभेम्बर २०२६
भियतनाम १~२,४~६,८~११ नोभेम्बर २०२६

वन उद्योग सेक्टर

परीक्षा मिति

देशसमय तालिका
जापान भित्र २० डिसेम्बर २०२६

काष्ठ उद्योग क्षेत्र

परीक्षा मिति

देशसमय तालिका
जापान भित्र २,४~७,९~१४,१६~२१,२४~२७,२९~३० नोभेम्बर २०२६
१~१९,२१~२६,२८ डिसेम्बर २०२६
इन्डोनेशिया २,४~२२,२४~३० नोभेम्बर २०२६
१~२४,२६ डिसेम्बर २०२६

निर्दिष्ट सीप (ii) परीक्षा मिति

भवन सरसफाई व्यवस्थापन क्षेत्र

परीक्षा मिति

देशसमय तालिका
जापान भित्र १८ डिसेम्बर २०२६

औद्योगिक सामान उत्पादन उद्योग क्षेत्र

परीक्षा मिति

देशसमय तालिका
जापान भित्र २५~२८ नोभेम्बर २०२६

निर्माण उद्योग क्षेत्र

परीक्षा मिति

देशसमय तालिका
जापान भित्र २,४~७,९~१४,१६~२१,२४~२७,२९~३० नोभेम्बर २०२६
१~१९,२१~२६,२८ डिसेम्बर २०२६

अटोमोबाइल मर्मत-सम्भार क्षेत्र

परीक्षा मिति

देशसमय तालिका
जापान भित्र २~७,९~१४,१६~२१,२४~२७,२९~३० नोभेम्बर २०२६
१~१९,२१~२६,२८ डिसेम्बर २०२६

उड्डयन उद्योग क्षेत्र

परीक्षा मिति

देशसमय तालिका
जापान भित्र ५,८,२० नोभेम्बर २०२६

होटेल सम्बन्धि उद्योग क्षेत्र

परीक्षा मिति

देशसमय तालिका
जापान भित्र २,४~७,९~१४,१६~२१,२४~२७,२९~३० नोभेम्बर २०२६
१~१९,२१~२६,२८ डिसेम्बर २०२६
फिलिपिन्स ४~६,८~१३,१५ नोभेम्बर २०२६
म्यानमार १~२,४~२२,२५~३० नोभेम्बर २०२६
नेपाल १~२,४~१०,१२~२२,२४~३० नोभेम्बर २०२६
इन्डोनेशिया १~२,४~२२,२४~३० नोभेम्बर २०२६
भियतनाम १~२,४~६,८~११,२२,२५~२६,३० नोभेम्बर २०२६
भारत १,५~६,१०,१२~१५ नोभेम्बर २०२६
थाइल्यान्ड ५,९ नोभेम्बर २०२६
श्रीलङ्का १~२,४~२२,२५~३० नोभेम्बर २०२६

कृषि क्षेत्र

परीक्षा मिति

देशसमय तालिका
जापान भित्र २,४~७,९~१४,१६~२१,२४~२७,२९~३० नोभेम्बर २०२६
१~१९,२१~२६,२८ डिसेम्बर २०२६

खाना र पेय पदार्थको उत्पादन क्षेत्र

परीक्षा मिति

देशसमय तालिका
जापान भित्र २,४~७,९~१४,१६~२१,२४~३० नोभेम्बर २०२६
१~५,७~१९,२१~२६,२८ डिसेम्बर २०२६

खाद्य सेवा उद्योग क्षेत्र

परीक्षा मिति

देशसमय तालिका
जापान भित्र २,४~७,९~१४,१६~२१,२४~३० नोभेम्बर २०२६
१~५,७~१९,२१~२६,२८ डिसेम्बर २०२६