- होम
- निर्दिष्ट सीपको बारेमा
- निवासको स्थिति"निर्दिष्ट सीप" के हो?
- निर्दिष्ट सीप (ii)
"उड्डयन उद्योग" सेक्टर बारेमा
निर्दिष्ट सीप (ii)
"उड्डयन उद्योग" सेक्टर बारेमा
विमानमा लगेज ओसारपसार गर्ने, विमानको चेकजाँच तथा सर्भिसिङ गर्ने काम
व्यवसाय विवरणलाई
- एअरपोर्ट ग्राउन्ड ह्यान्डलिङ
कम्पनीको आन्तरिक योग्यतावाहक मार्गनिर्देशक या टीम लिडर स्वरूप, जमिनमा कुदाउँदाको सहायतामूलक कार्य गर्ने, ह्याण्ड लगेज या मालसामान ह्यान्डलिङ गर्ने कार्यमा संलग्न रही, प्रक्रियागत व्यवस्थापन गर्ने व्यावसायिक-कार्य - उड्डयन उद्योगको हवाईजहाज सर्भिसिङ
आफैले निर्णय गरेर गर्ने हवाईजहाजको बडी, साजसज्जाका सामानहरूको विशेषाज्ञिक एवम् प्राविधिक सर्भिसिङ कार्यहरू
मानव संसाधनको मापदण्ड
सीपको मापदण्ड
“उड्डयन उद्योग क्षेत्र निर्दिष्ट सीप (ii) मूल्याङ्कन परीक्षा” अथवा “उड्डयन उद्योगको सेवामा संलग्न कामदारको सीप वाहक प्रमाणपत्र”
*दायरामा पर्ने सीप वाहक प्रमाणपत्रहरूको लागि “कुनै एक विशेष सेक्टर अन्तर्गतको निर्दिष्ट सीप भएको विदेशी भित्र्याउने कार्य सञ्चालन निर्देशिका” हेर्नुहोला।
वास्तविक-कार्यको अनुभव
- एअरपोर्ट ग्राउन्ड ह्यान्डलिङ
एअरपोर्ट ग्राउन्ड ह्यान्डलिङ गर्ने साइटमा रहेर सीप भएका व्यक्तिलाई मार्गनिर्देशन गर्दै कार्यमा संलग्न रहेको वास्तविक-कार्यको अनुभव हुनुपर्ने सर्त रहने। - उड्डयन उद्योगको हवाईजहाज सर्भिसिङ
उड्डयन उद्योगको हवाईजहाज सर्भिसिङ साइटमा रहेर, विशेषाज्ञिक ज्ञान, प्राविधिक कौशल चाहिने कार्य गरेको ३ वर्ष वा सो भन्दा माथिको वास्तविक-कार्यको अनुभव हुनुपर्ने सर्त रहने।
केही दृष्टान्तको परिचय
मार्गनिर्देशन दिँदाको समयमा कसरी बताउँदा कुशलतापूर्वक बुझाउन सकिन्छ, फेरि एकचोटि सोच्ने मौका मिल्यो।
यस कम्पनीमा थुप्रै विदेशी नागरिकले काम गर्ने विभाग पनि रहेको छ। आउँदा दिनमा अझै क्रियाशील रहने विदेशी नागरिक हुर्काउनका निमित्त, कस्तो खालको मार्गनिर्देशन विधि राम्रो हुन्छ, कर्मचारी आफैँलाई सोचेर, गतिविधि गर्न सक्ने मानव संसाधन विकास गर्ने गरी पहल गरिने छ।