• होम
  • गोपनीयता नीति

गोपनीयता नीति

१.परिचय

निर्दिष्ट सीप बृहत समर्थन साइट कन्फिगर गर्ने “www.ssw.go.jp” को URL द्वारा प्रदर्शित वेबसाइट
(निम्न, “यो वेबसाइट” को रूपमा देखाईनेछ) SKword Co., Ltd. ल आप्रवासन तथा निवास नियन्त्रण निकाय द्वारा शुरू गरिएको परियोजना मार्फत यसलाई व्यवस्थापन र संचालित गर्दछ।
यस पृष्ठमा, यो वेबसाइट प्रयोग गर्दाका सर्तहरूको बयान गरिनेछ।
साथै, यी सर्तहरू, आदि यस वेबसाइटको प्रकाशनको सुधार र अझै राम्रो गर्ने उद्देश्यले, सूचना बिनानै परिवर्तन गर्न पनि सकिनेछ।

२.प्रतिलिपि अधिकारको बारेमा

यस वेबसाइटमा पोस्ट गरिएका सामग्रीहरु प्रतिलिपि अधिकारको विषय हो।
यस वेबसाइटको सामग्रीहरूको बारेमा, यस वेबसाइटबाट
स्रोतहरुलाई स्पष्ट गर्नाले, “निजी प्रयोगको लागि नक्कल”, “उद्धरण”,जस्ता प्रतिलिपि अधिकार कानून द्वारा अनुमति प्राप्त कार्यहरू बाहेक, आप्रवासन तथा निवास नियन्त्रण निकाय तथा SKword Co., Ltd. लाई अनुमति बिना नक्कल वा परिवर्तन गर्न मिल्दैन।

३.अस्वीकारको बारेमा

यस वेबसाइटमा सूचीबद्ध जानकारीहरुको शुद्धताका लागि
हामीले सम्भावित सबै उपायहरूका लागि प्रयास गरेका छौं तर आप्रवासन तथा निवास नियन्त्रण निकाय तथा SKword Co., Ltd. ल प्रयोगकर्ताहरुले यस वेबसाइटका जानकारीहरु प्रयोग गरि गरेका कार्यहरुका लागि हामी कुनै जिम्मेवारी छैनौं।

४.लिंकको बारेमा

यो वेबसाइटको लिंकहरूमुलतःह स्वतन्त्र रुपमा प्रयोग गर्न सक्नुहुनेछ। कृपया, यस वेबसाइटको लिंक हो भन्ने कुरा तेस्रो पक्षलाई थाहा हुने गरि सेट र निर्दिष्ट गर्नुहोस्।
साथै, यो वेबसाइट शुल्क लाग्ने वा सदस्यता प्रणाली खालको हो भन्ने खालका तेस्रो पक्षहरूलाई गलत जानकारि दिने खालका वेबसाइट (सशुल्क साइट वा आक्सेसमा प्रतिबन्धित गरिएका साइटहरू)मा यसलाई प्रयोग गर्नबाट रोक्नुहोस्।
साथै, सार्वजनिक गरिएका लिंकको मूल साइटको सामग्रीहरू वा लिंकको प्रयोग बिधिको “सार्वजनिक आदेश र नैतिकताको विपरीत हुने”, “तेस्रो पक्ष वा आप्रवासन तथा निवास नियन्त्रण निकाय र SKword Co., Ltd. लाई क्षति पुर्याउने तथा विश्वसनीयतालाई नोक्सान पुर्‍याउने” भन्ने जोखिम छ भन्ने लागेमा, लिंकको प्रयोग गर्न अस्वीकार पनि गर्न सक्नेछौं।
कृपया तलको ब्यानर डाउनलोड गरि लिंक सेट गर्नुहोस्।

  • निर्दिष्ट सीप बृहत समर्थन साइट

५.व्यक्तिगत जानकारीको सुरक्षा बारे

यस वेबसाइटको प्रश्नावली आदि बाट प्राप्त व्यक्तिगत जानकारीहरु (नाम, ठेगाना, उमेर, आदि) लाई कुनै पनि हालतमा प्रकाशिन गरिने छैन। साथै, तेस्रो पक्षलाई व्यक्तिगत जानकारीहरु प्रदान गरिने, अरू कुनै उद्देश्यका लागि पनि प्रयोग गरिने छैन। 
SKword Co., Ltd. मा व्यक्तिगत जानकारीको सुरक्षाको बारेमा आधारभूत नीतिका लागि यहाँ सन्दर्भ गर्नुहोस्।
विस्तृत रूपमा हेर्ने (अंग्रेजी मात्र)

६.अनुप्रयोगको दायरा

यो साइटको नीति, यस वेबसाइटको लागि मात्र लागू हुनेछ।

७.सोधपुछको लागि विन्डो

वेबसाइटको बारेमा सोधपुछको लागि विन्डो, निम्नानुसार छ। 

461-0001
Izumi First Square 9F, 1-21-27 Izumi, Higashi-ku, Nagoya, Aichi
SKword Co., Ltd.
फोन: 052-953-7161
*रिसेप्शन समय बिजिनेस डे को बिहान १०:०० बजे–बेलुका १७:०० बजे
नाइके: Sawada, Ito