के गरेमा काम गर्न सकिन्छ

निर्दिष्ट सीप (i) को निवासको स्थितिले काम गर्न जापानी भाषाको परीक्षा र प्रवीणता परीक्षामा उत्रिर्ण हुन पर्दछ (जसले प्राविधिक इंटर्न प्रशिक्षण (ii) राम्ररी पूरा गरेका छन्, उनीहरूले परीक्षामा उत्रिर्ण गर्न आवश्यक छैन। यद्यपि, अर्को क्षेत्रमा तपाई काम गर्न चाहानुहुन्छ भने तपाईले काम गर्न चाहानु भएको क्षेत्रको प्रवीणता परीक्षामा उत्रिर्ण हुन आवश्यक छ)।
त्यस पछि, कम्पनी संग सम्झौता गरेमा निर्दिष्ट सीपको निवासको स्थितिको लागि आवेदन दिन सक्नुहुन्छ।

काम गर्न प्रवाह

बिदेशमा भयकाहरुको हकमा

जापानी भाषाको परीक्षा र प्रवीणता परीक्षामा उत्रिर्ण (जसले प्राविधिक इंटर्न प्रशिक्षण राम्ररि पूरा गरेका छन् उनीहरूको लागि आवश्यक छैन।)

कम्पनीसंग सम्झौता गर्नु

अध्यागमनमा निवासको स्थितिको लागि आवेदन दिने

काम गर्नु

जापानमा भयका अन्तर्राष्ट्रिय विद्यार्थीहरूको हकमा

जापानी भाषा परीक्षा वा प्रवीणता परीक्षा उत्रिर्ण

कम्पनीसंग सम्झौता गर्नु

अध्यागमनमा निवासको स्थितिको लागि आवेदन दिने

काम गर्नु

जापानमा भयका प्राविधिक इंटर्न प्रशिक्षणार्थीको हकमा (समान कम्पनी)

अध्यागमनमा निवासको स्थितिको लागि आवेदन दिने

काम गर्नु

जापानमा भयका प्राविधिक इंटर्न प्रशिक्षणार्थीको हकमा (फरक कम्पनी)

कम्पनीसंग सम्झौता गर्नु

अध्यागमनमा निवासको स्थितिको लागि आवेदन दिने

काम गर्नु

* प्राविधिक इंटर्न प्रशिक्षणको पेशासँग सम्बन्धित क्षेत्रमा काम गर्ने क्रममा