- होम
- निर्दिष्ट सीपको बारेमा
- निवासको स्थिति"निर्दिष्ट सीप" के हो?
निवासको स्थिति"निर्दिष्ट सीप" के हो?
निर्दिष्ट सीप अन्न्तर्गत निम्न१४ क्षेत्रमा काम गर्न सक्नुहुन्छ।
निर्दिष्ट सीप (i) अन्तर्गत काम गर्न मिल्ने क्षेत्र
-
-
-
-
मेशिनका भागहरू र उपकरणसँग सम्बन्धित उद्योगहरू
विभिन्न चीजहरू जस्तै पार्टहरू बनाउने काम
-
-
इलेक्ट्रिक, इलेक्ट्रोनिक्स र जानकारी उद्योगहरू
विभिन्न चीजहरू जस्तै पार्टहरू बनाउने काम
-
-
-
-
-
कृषि
तरकारीहरू खेति र बालि काट्ने काम सुँगुर, गाई र कुखुरा जस्ता जनावरहरू हुर्काउने काम
-
-
-
निर्दिष्ट सीप (ii) अन्तर्गत काम गर्न मिल्ने क्षेत्र
-
निर्माण उद्योग
घर वा भवनहरू निर्माण गर्ने कामको नाइके
-
पानी जहाज निर्माण र पानी जहाज मेशिनरी उद्योग
पानी जहाज बनाउने कामको नाइके
बिषय
प्राविधिक इंटर्न प्रशिक्षण भनेको प्रशिक्षण तालिमको लागि निवासको स्थिति हो, तर निर्दिष्ट सीप भनेको काम गर्न को लागि निवासको स्थिति हो।
निर्दिष्ट सीप (i) को निवासको स्थिति
- जम्मा ५ वर्ष, जापानमा काम गर्न सक्नुहुनेछ
- आफ्नो परिवार ल्याउन सक्नुहुन्न
- जापानी सरह समान तलब पाईनेछ
- जापानी भाषा शिक्षा प्राप्त गर्न सक्नुहुनेछ
- कम्पनीबाट विभिन्न समर्थन (सहयोग) प्राप्त गर्न सकिनेछ
निर्दिष्ट सीप (ii) को निवासको स्थिति
- सीमा छैन
- आफ्नो परिवारलाई आफूसँगै ल्याउन सक्नुहुनेछ