निर्दिष्ट सीपको साथ काम गर्न चाहन्छु !
काममा नियुक्ति गर्न चाहन्छु !
हामी त्यो आशालाई जोड्छौँ ।
- निर्दिष्ट सीप प्रणाली अन्तर्गत रोजगारको लागि कुल समर्थन -
निर्दिष्ट सीपको बारेमा
निर्दिष्ट सीप भनेको जापानमा विदेशीहरूलाई सक्रिय भूमिका खेल्न बनेको निवासको स्थिति हो। निर्दिष्ट सीपमा निवासको स्थिति (i) र निवासको स्थिति (ii) प्रकार छन्। निवासको स्थिति (ii) मा निवासको स्थिति (i) भन्दा पनि बढी विशेष सीपहरू चाहिन्छ। विस्तृत जानकारिका लागि तल मेनू हेर्नुहोस्।
निर्दिष्ट सीपको बारेमा
निर्दिष्ट सीपको लागि निवासको स्थिति प्राप्त गर्न
धेरै सोधिने प्रश्नहरू
निर्दिष्ट सीप बृहत समर्थन कल सेन्टरको जानकारी
निर्दिष्ट सीपको निवासको स्थितिले काम गर्न चाहने विदेशीहरुले, प्रक्रिया बारेमा कुनै प्रश्न छ भने, हामीलाई कल गर्नुहोस्।
कागजात र प्रक्रियाहरू कसरी लेख्ने भनेर ध्यानपूर्वक जवाफ दिनेछौं।
साथै, नयाँ कोरोनाभाइरस संक्रमणको प्रभावको कारणले, जापानमा प्रवेश तथा आफ्नो देशमा फर्किन समस्या भोगिरहनु भएका व्यक्तिहरुको लागि पनि आवश्यक परामर्श समर्थन गर्दछौं।
फोन: ०३-६६३३-२५३९
बार र समय
बार: मंगलबार–शनिबार सम्म
समय: बिहान ११:०० बजे–बेलुका ७:०० बजे सम्म
(आइतबार, सोमबार र सार्वजनिक बिदाका दिन बन्द हुनेछ)
मिलान (म्याचिङ) को बारेमा
निर्दिष्ट सीपका साथ जापानमा काम गर्न चाहने मानिसका लागि जापानको कम्पनिसँगको अन्तरबार्ताको पनि व्यबस्था गर्नेछौं।
जापानको कम्पनिसँग कुरा गर्न चाहने व्यक्तिले अवश्यपनि दर्ता गर्नुहोला।
यदि कम्पनीले पनि तपाईंहरु संग कुरा गर्न चाहन्छ भने, तपाईंहरुलाई अन्तर्वार्ताको समय थाहा दिनेछौं।
तपाईं घर बाट अनलाइन भाग लिन सक्नुहुनेछ।
-
*वास्तविक स्थलका दृश्यहरू
आवेदन स्थिति
कम्पनी
आवेदनको कुल संख्या 164
- नर्सिङ्ग स्याहार सुहार: 74
- भवन सरसफाई व्यवस्थापन: 4
- निर्माण उद्योग: 26
- मेशिनका भागहरू र उपकरणसँग सम्बन्धित उद्योगहरू: 8
- औद्योगिक मेशिनरी उद्योग: 11
- इलेक्ट्रिक, इलेक्ट्रोनिक्स र जानकारी उद्योगहरू: 4
- पानी जहाज निर्माण र पानी जहाज मेशिनरी उद्योग: 0
- अटोमोबाइल मर्मत-सम्भार: 2
- उड्डयन उद्योग: 0
- होटेल सम्बन्धि उद्योग: 3
- कृषि: 22
- माछा पालन र अक्वाकल्चर: 0
- खाना र पेय पदार्थको उत्पादन: 15
- खाद्य सेवा उद्योग: 8
*क्षेत्रअनुसार कम्पनीहरूको कुल संख्या हुनेछ
विदेशी
आवेदनको कुल संख्या 9,750
कार्यक्रम तालिका
- मिति
- अक्टूबर २०२० देखि मार्च २०२१ सम्म देशव्यापीरुपमा ४७ तोदोउफुउकेन (प्रान्तहरुमा) आयोजाना
- आयोजनाको विधि
- यो राष्ट्रव्यापी ४७ प्रान्तहरूमा आयोजित हुनेछ
सबै "अनलाइन" मार्फत आयोजना हुनेछ
भाग लिने कम्पनीहरू आयोजना
स्थल भएका प्रान्तका कम्पनीहरु हुनेछन
यदि तपाईं विदेशी हुनुहुन्छ भने, कृपया तपाईंले काम गर्न चाहानु
भएको प्रान्तको समयमा भाग लिनुहोस - कार्यक्रम तालिका
- सूचना सत्र: हरेक दिन बिहान ११:०० बजे–दिउँसो १२:०० बजे
*टोक्यो / आईची / ओसाकामा, विहान ११:४५ बजे–दिउँसो १२:५५ बजे - मिलान (म्याचिङ): हरेक दिन दिउँसो १३:०० बजे–बेलुका १७:०० बजे
- प्रवेश शुल्क
- नि: शुल्क