विदेशी नागरिकहरूको लागि

निर्दिष्ट सीपको साथ काम गर्न चाहन्छु !
काममा नियुक्ति गर्न चाहन्छु !
हामी त्यो आशालाई जोड्छौँ ।

- निर्दिष्ट सीप प्रणाली अन्तर्गत रोजगारको लागि कुल समर्थन -

निर्दिष्ट सीपको बारेमा

निर्दिष्ट सीप भनेको जापानमा विदेशीहरूलाई सक्रिय भूमिका खेल्न बनेको निवासको स्थिति हो। निर्दिष्ट सीपमा निवासको स्थिति (i) र निवासको स्थिति (ii) प्रकार छन्। निवासको स्थिति (ii) मा निवासको स्थिति (i) भन्दा पनि बढी विशेष सीपहरू चाहिन्छ। विस्तृत जानकारिका लागि तल मेनू हेर्नुहोस्।

निर्दिष्ट सीपको बारेमा

निर्दिष्ट सीपको लागि निवासको स्थिति प्राप्त गर्न

भिडियोद्वारा प्रणालीको परिचय

प्रणालीको परिचयात्मक भिडियो

निर्दिष्ट सीपको साथ काम गर्न सकिने १२ क्षेत्रहरूको परिचयात्मक भिडियो

निर्दिष्ट सीपको साथ काम गर्न सकिने १२ क्षेत्रहरूको आकर्षण र पोइन्टहरूको बारेमा, भिडियोद्वारा परिचय गराइनेछ।

यो भिडियो डिसेम्बर २०२० को हो र मे २०२२ मा तीन क्षेत्रहरू मेशिनका भागहरू र उपकरणसँग सम्बन्धित उद्योगहरू, औद्योगिक मेशिनरी उद्योग र इलेक्ट्रिक, इलेक्ट्रोनिक्स र जानकारी उद्योगहरू लाई मेशिनका भागहरू र उपकरणसँग सम्बन्धित उद्योगहरू क्षेत्र, औद्योगिक मेशिनरी उद्योग क्षेत्र, इलेक्ट्रिक, इलेक्टोनिक्स र जानकारी उद्योगहरू क्षेत्र मा गाभिएको थियो।

धेरै सोधिने प्रश्नहरू

बर्खास्त गरिएका बिदेशीहरुको लागि रोजगार निरन्तरता सहयोगको जानकारी

कोरोना भाईरस संक्रमणको प्रभावका कारण बर्खास्त आदिमा परी प्रशिक्षणको निरन्तरतामा समस्या परेका प्राबिधिक प्रशिक्षार्थी आदि बिदेशी कामदारहरुले पुन: रोजगार प्राप्त गरी रोजगारलाई निरन्तरता दिन सकोस भन्ने उदेश्यले केहि समयको लागि बिशेष ब्यवस्था स्वरुप अधिकतम १ बर्षको "बिशेष कृयाकलाप अर्थात तोकुतेइखाचुदोउ (काम गर्न मिल्ने)" भिसा दिने भएको छ ।

विदेशी निवासीहरूको लागि सूचना केन्द्र

निर्दिष्ट सीपको निवासको स्थितिले काम गर्न चाहने विदेशीहरुले, प्रक्रिया बारेमा कुनै प्रश्न छ भने, हामीलाई कल गर्नुहोस्। कागजात र प्रक्रियाहरू कसरी लेख्ने भनेर ध्यानपूर्वक जवाफ दिनेछौं।
साथै, नयाँ कोरोनाभाइरस संक्रमणको प्रभावको कारणले, जापानमा प्रवेश तथा आफ्नो देशमा फर्किन समस्या भोगिरहनु भएका व्यक्तिहरुको लागि पनि आवश्यक परामर्श समर्थन गर्दछौं।

फोन: ०५७०-०१३९०४

(IP, PHS, विदेशबाट: ०३-५७९६-७११२)
बार र समय: सोमबार-शुक्रवार बिहान ८:३०बजे-बेलुका१७:१५बजे

मार्च २०२१ को अन्त्यसम्म, निर्दिष्ट सीप बृहत समर्थन कल सेन्टर (SSWTSC) अस्थायी रूपमा बन्द गरिएको छ।

रोजगार मेला सारांश

SSW कार्यक्रम एक सरल तरीका मा व्याख्या गरिनेछ।
विभिन्न प्रकारका] कम्पनीहरुले आफ्नो कामको बारेमा कुरा गर्नेछन।
तपाइँले त्यस दिन भाग लिने कम्पनीको कर्मचारीहरु लाई प्रश्न सोध्न मौका पाउनुहुनेछ।
सहभागी हुन चाहनुहुनेहरुले, कृपया LINE बाट आवेदन गर्नुहोस्।

रोजगार मेला समाप्त भएको छ। सहभागिताको लागि धन्यवाद।

निर्दिष्ट सीप प्रणाली गाइडबुक

यो निर्देशिका डिसेम्बर २०२० को हो र मे २०२२ मा तीन क्षेत्रहरू मेशिनका भागहरू र उपकरणसँग सम्बन्धित उद्योगहरू, औद्योगिक मेशिनरी उद्योग र इलेक्ट्रिक, इलेक्ट्रोनिक्स र जानकारी उद्योगहरू लाई मेशिनका भागहरू र उपकरणसँग सम्बन्धित उद्योगहरू क्षेत्र, औद्योगिक मेशिनरी उद्योग क्षेत्र, इलेक्ट्रिक, इलेक्टोनिक्स र जानकारी उद्योगहरू क्षेत्र मा गाभिएको थियो।