• होम
  • धेरै सोधिने प्रश्नहरू

धेरै सोधिने प्रश्नहरू

सबैभन्दा पहिले, कृपया प्राविधिक इंटर्न प्रशिक्षण पूरा गर्नुहोस्।
यदि, प्राविधिक इंटर्न प्रशिक्षण जारी गर्न नसकिने, यदि कुनै विशेष कारण भएमा, पर्यवेक्षण संगठन वा प्राविधिक प्रशिक्षण संगठनमा सल्लाह गर्नुह

प्राविधिक इंटर्न प्रशिक्षण (ii) राम्ररी पूरा गरेको व्यक्तिले परीक्षा बिना नै काम गर्न सक्नुहुनेछ।
यद्यपि, प्राविधिक इंटर्न प्रशिक्षण भन्दा अर्को क्षेत्रमा काम गर्न चाहानु हुन्छ भने, काम गर्न चाहानु भएको क्षेत्रको प्रवीणता परीक्षामा उत्रिर्ण हुन आवश्यक छ।

निर्दिष्ट सीप (i) मा, आफ्नो परिवार ल्याउन सक्नुहुन्न।
तर, अन्तर्राष्ट्रिय विद्यार्थीको पत्नी र बच्चा जो पहिल्यै डिपेंडेन्ट निवासको स्थितिमा जापानमा बसोबास गर्दै हुनुहुन्छ भने परिवारको निवासको स्थिति परिवर्तन गर्न अनुमति हुन सक्छ।
थप जानकारी को लागि, नजिकको अध्यागमनमा सल्लाह लिनुहोस्।

परीक्षा उत्तीर्ण वा प्राविधिक इंटर्न प्रशिक्षण (ii) वा (iii) राम्रोसँग पूरागरेमा हुने भएकाले, शैक्षिक पृष्ठभूमिको आवश्यक छैन।
साथै, निर्दिष्ट सीपलेकामगर्न, तपाई १८ वर्ष पूरा भएको हुनुपर्छ।

जागिरखोज्दै गरेको हो भने, जापान मा कम्तिमा आफ्नो निवासको स्थितिको अवधि को लागि रहन सक्नुहुन्छ, र तपाईं एकै क्षेत्र हो भने बिना परीक्षा अलग कम्पनी मा कामगर्न सक्नुहुन्छ।
तर, ३ महिना भन्दा बढि, कामगर्ने ठाउँ नखोज्नु, कुनै खास कारण बिना ३ महिना भन्दा बढि निर्दिष्ट सीपसँग सम्बन्धित गतिविधिहरुमा संलग्न हुनुहुन्न भने, निवासको स्थिति खारेज गर्न सकिनेछ।

यदि तपाईंसँग अटोमोबाइल ड्राइभिंग इजाजतपत्र छ भने, ड्राइभिंग गर्न सक्नुहुनेछ।
साथै, जापान मा जीवनयापन संग सम्बन्धि बिभिन्न जानकारीहरु, कम्पनीले यो गर्नेछ, जीवनयापनको लागि ओरिएनटेसनमा सोध्न सक्नुहुन्छ।
जापनमा जीवनयापन गर्दा, कामगर्दा चाहिने महत्त्वपूर्ण “जीवनयापन तथा रोजगारी गाइडबुक” मा सूचीबद्ध छन्।
http://www.moj.go.jp/isa/support/portal/nepali.html

तपाईं पार्टटाइम काम गर्नको लागि, वाआकु पार्मित्तो प्राप्त गर्न सक्नुहुन्न।

निर्दिष्ट सीप (i) कोनिवासको स्थितिले जापनमा ५बर्ष सम्म रहन सक्नुहुन्छ।
त्यसकालागि, स्थायी निवासीकोनिवासको स्थितिमा परिवर्तन गर्न गाह्रो छ।

अप्रिल २०२० बाट, परीक्षामा भाग लिन,छोटो बसाइको निवासको स्थितिले जापान आउन सक्नुहुन्छ, त्यसैले जापान आएर परीक्षा दिन सक्नुहुन्छ।

परीक्षा दिन को लागि संख्याको कुनै सीमा छैन, तर परीक्षाको लागि पैसा लाग्छ।

कुनै एक परीक्षामा उत्तीर्ण भएमा हुने भएकोले, जापान फाउण्डेशन आधारभूत जापानी भाषा परीक्षा उत्तीर्ण गर्न जरुरि छैन।
तर, नर्सिङ्ग स्याहार सुहार क्षेत्रमाकामगर्न,यी मध्ये कुनै एक परीक्षाको अतिरिक्त,नर्सिंग केयर जापानी भाषा कुशलता मूल्यांकन परीक्षा पनि उत्तीर्ण गर्नुपर्छ।

सफलतापूर्वक प्राविधिक इंटर्न प्रशिक्षण (ii) पूरा गर्नुभयो भने तपाईंले जापानी भाषाको परीक्षा दिन जरुरि छैन, तरकामगर्न चाहानु भएको क्षेत्रको प्रवीणता परीक्षा दिन आवश्यक छ।

न्याय मन्त्रालयको होमपेजमा परीक्षाको तालिका सूचित गरिएको छ, कृपया चेक गर्नुहोस्।(जापानी मात्र)
http://www.moj.go.jp/isa/policies/ssw/nyuukokukanri06_00064.html

सामान्यतया कम्पनीले भुक्तानी गर्नु पर्छ।
यदि, तलबबाट कटौति गरेमा, नजिकको अध्यागमनमा सल्लाह गर्नुहोस्।

यदि, तपाईले निर्दिष्ट सीप (i) को निवासको स्थितिले काम गर्नुहुन्छ भने, कम्पनीले तपाईंको लागि समर्थन गर्ने भएकोले, कम्पनीबाट समर्थन नपाएमा नजिकको अध्यागमनमा सल्लाह गर्नुहोस।