आवश्यक कागजातहरूको बारेमा

तपाईले“निर्दिष्ट सीप”को लागि अनुमति लिन निम्न कागजातहरू आवश्यक छन्।

  • आवेदन फारम (तपाईं र कम्पनी द्वारा लिखित।)
  • स्वास्थ्य प्रमाणपत्र (अस्पताल बाट लिनुहो। )
  • पेन्सन, स्वास्थ्य बीमा शुल्क, र करका कागजातहरू (नगरपालिका कार्यालय वा कम्पनी बाट लिनुहोस्।)
    • कर प्रमाणपत्र कर भुक्तानी पत्र
    • होल्डिंग ट्याक्स
    • राष्ट्रिय स्वास्थ्य बीमा प्रमाणपत्र
    • राष्ट्रिय स्वास्थ्य बीमा भुक्तान प्रमाणपत्र
  • परीक्षामा उत्तीर्ण भएको प्रमाणित गर्ने कागजात
  • द्विपक्षीय सम्झौतामा पालना गर्नुपर्ने प्रक्रियाहरूसँग सम्बन्धित कागजातहरू (मार्च २०२२ सम्म, कम्बोडिया, थाइल्याण्ड र भियतनामीहरूका लागि आवश्यक)

यसका साथसाथै कम्पनी कागजातहरू पनि आवाश्यक हुने भएकाले, कृपया कम्पनीको व्यक्तिसँग परामर्श लिनुहोस् र प्रक्रिया अगाडि बढाउनुहोस्।

आवेदनको लागी आवश्यक कागजातहरू डाउनलोड

आवेदनको लागि आबसेक कागजातहरू (कसरी लेख्ने नमूना, केही विदेशी भाषाका कागजातहरू) आप्रवासन तथा निवास नियन्त्रण निकायको वेबसाइटबाट डाउनलोड गर्न सकिन्छ।

लेखन नमूना विधि

विदेशी भाषामा पनि अध्यागमन प्रक्रियाहरूको बारेमा परामर्श लिन सक्नुहुन्छ।

विदेशी निवासीहरूको लागि सूचना केन्द्र

फोन ०५७०-०१३९०४ (IP, PHS, विदेशबाट फोन: ०३-५७९६-७११२)
* जापानी, अंग्रेजी, चिनियाँ, कोरियाली, स्पेनिश, र पोर्चुगाली भाषा को सेवा पनि उपलब्ध छ।
ई-मेल