लिंक सङ्कलन

विदेशी जीवन समर्थन पोर्टल साइट

विदेशी नागरिकहरुले आफ्नो दैनिक जीवनको सहायता गर्नको लागि मदत गर्ने पोर्टल साइट(आप्रवासन तथा निवास नियन्त्रण निकायको होमपेज भित्र) मा, विदेशीहरूलाई सुरक्षित रूपमा बस्नको लागि जानकारी प्रदान गर्दछौं।

जीवनयापन तथा रोजगारी गाइडबुक

जापानमा सुरक्षित एवम् ढुक्कसँग जीवनयापन तथा रोजगारी गर्न सक्ने बनाउने आवश्यक जानकारीहरू राखिएको छ। 

जीविकोपार्जन ओरिएन्टेशन भिडियो

विदेशीहरू जो जापानमा बस्ने बारे सोचीरहनु भएका छन् वा जापानमा बसिरहेका विदेशीहरूलाई जापानमा अझ 
सहज रूपमा जीवनयापन गर्न को लागि जीवन अभिमुखीकरण भिडियोहरू विदेशी जीवन समर्थन पोर्टल साइटमा पोस्ट गरिएका छन्।

विदेशी बसोबासी सहयोग सेन्टर (FRESC)

FRESC भनेको जापानमा बसोबास गरिरहेका विदेशी नागरिकहरूलाई सहायता दिने सरकारी सेवा काउण्टरहरू एकत्रित भएको सुविधा स्थल हो। विदेशी नागरिकले चाहेको विभिन्न क्षेत्रको परामर्शको लागि सम्बन्धित निकायसँग सहकार्य गरी सेवा प्रदान गर्ने गरेको छ।

Visit Japan Web

Visit Japan Program अन्तर्गत विदेशी नागरिक आगमन रेकर्ड (Disembarkation Card) अग्रिम रूपमा दर्ता गर्नाले, आगमन (नयाँ आगमन मात्र)को प्रक्रियालाई सहज रूपमा अपनाउन सकिन्छ। 

अध्यागमन सेवा एजेन्सी इमेल वितरण सेवा

जापानमा बसोबास गर्ने विदेशीहरूलाई उपयोगी हुने जानकारीहरु इमेल बाट जानकारी गराउन इमेल वितरण सेवा सुरु गरिएको छ।

JP-MIRAI पोर्टल

जापानमा श्रम गर्न, पढ्न, गुजारा चलाउन उपयोगी हुने जानकारी राखिएको छ। साथै, आनन्दले प्रयोग गर्न मिल्ने सुविधाजनक सेवाहरू थुप्रै छन्।