• होम
  • निर्दिष्ट सीपको बारेमा

निर्दिष्ट सीपको बारेमा

निर्दिष्ट सीप भनेको जापानमा विदेशीहरूलाई सक्रिय भूमिका खेल्न बनेको निवासको स्थिति हो।
निर्दिष्ट सीपमा निवासको स्थिति (i) र निवासको स्थिति (ii) प्रकार छन्। निवासको स्थिति (ii) मा निवासको स्थिति (i) भन्दा पनि बढी विशेष सीपहरू चाहिन्छ।
विस्तृत जानकारिका लागि तल मेनू हेर्नुहोस्।

निर्दिष्ट सीपको बारेमा

निर्दिष्ट सीपको लागि निवासको स्थिति प्राप्त गर्न