निर्दिष्ट सीप (ii)
"औद्योगिक सामान उत्पादन उद्योग" सेक्टर बारेमा

पार्टस इत्यादि, सामान बनाउने काम

व्यवसाय विवरणलाई

  • मेसिन धातु प्रशोधन
    सीप भएका बहुसंख्यक व्यक्ति व्यक्तिलाई मार्गनिर्देशन गर्दै, अर्ध-तयार प्रडक्टहरू या औद्योगिक मेसिनहरूको उत्पादन गर्दाको प्रक्रियागत कार्यमा संलग्न रही, प्रक्रियागत व्यवस्थापन गर्ने
  • इलेक्ट्रिक तथा इलेक्ट्रोनिक उपकरण जोडजाड
    सीप भएका बहुसंख्यक व्यक्ति व्यक्तिलाई मार्गनिर्देशन गर्दै, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक उपकरणहरूको उत्पादन प्रक्रिया, जोडजाडको प्रक्रियागत कार्यमा संलग्न रही, प्रक्रियागत व्यवस्थापन गर्ने
  • धातुको माथिल्लो सतह प्रशोधन
    सीप भएका बहुसंख्यक व्यक्ति व्यक्तिलाई मार्गनिर्देशन गर्दै, माथिल्लो सतह प्रशोधन लगायतका कार्यमा संलग्न रही, प्रक्रियागत व्यवस्थापन गर्ने

मानव संसाधनको मापदण्ड

सीपको मापदण्ड

निम्न मध्ये कुनै एक परीक्षाको वर्गमा उत्तीर्ण भएको हुनुपर्ने कुरा सीपको मापदण्ड हुनुपर्ने सर्त रहने।

  • “उत्पादन सेक्टर निर्दिष्ट सीप (ii) मूल्याङ्कन परीक्षा” एवम् “बिजनेस/ क्यारिअर प्रवीणता तेस्रो तह”
  • “सीप प्रवीणता प्रथम तह”

*यसको दायरामा पर्ने सीप प्रवीणताहरूको लागि “कुनै एक विशेष सेक्टर अन्तर्गतको निर्दिष्ट सीप भएको विदेशी भित्र्याउने कार्य सञ्चालन निर्देशिका” हेर्नुहोला।

वास्तविक-कार्यको अनुभव

जापान राष्ट्र भित्र आधारस्थल रहेका उद्योगको उत्पादन व्यवसाय गर्ने साइटमा वास्तविक-कार्यको अनुभव प्राप्त गरेको सर्त रहने।

केही दृष्टान्तको परिचय