निर्दिष्ट सीप (ii)
"खाना र पेय पदार्थको उत्पादन" सेक्टर बारेमा

खानेकुरा बनाउने काम

व्यवसाय विवरणलाई

खाना र पेय पदार्थको उत्पादन सम्बन्धी समस्त (खानपिनका सामाग्री तथा प्रडक्ट (मदिरा बाहेक।) को उत्पादन, प्रशोधन एवम् सुरक्षा तथा स्वच्छता एवम् सरसफाइको सुनिश्चितता) एवम् उक्त व्यावसायिक-कार्य सम्बन्धित व्यवस्थापन कार्य

मानव संसाधनको मापदण्ड

सीपको मापदण्ड

“खाना र पेय पदार्थको उत्पादन निर्दिष्ट सीप (ii) सीप मूल्याङ्कन परीक्षा”

वास्तविक-कार्यको अनुभव

खाना र पेय पदार्थको उत्पादन क्षेत्र अन्तर्गत, बहुसंख्यक कामदारलाई मार्गनिर्देशन गर्दै कार्यमा संलग्न रही, प्रक्रियागत व्यवस्थापन गर्ने व्यक्ति स्वरूपको वास्तविक-कार्य गरेको अनुभव हुनुपर्ने सर्त रहने।

केही दृष्टान्तको परिचय