निर्दिष्ट सीप (i)
"वन उद्योग" सेक्टर बारेमा

रुखवृक्ष हुर्क्याएर व्यवस्थापन गर्ने, काँटछाँट गरेर काठका मुढामा ढाल्ने कार्य

व्यवसाय विवरणलाई

वन उद्योग (वनबुट्यान हुर्काउने, कच्चा सामाग्री उत्पादन इत्यादि)

भित्र्याउने अपेक्षित सङ्ख्या

१००० जना
(सन् २०२४ अप्रिलदेखि सन् २०२९ मार्चसम्मको ५ वर्षे अवधिमा भित्र्याउन मिल्ने व्यक्तिको सीमा)

मानव संसाधनको मापदण्ड

सीपको मापदण्ड

“वन उद्योग सीप मूल्याङ्कन परीक्षा”

जापानी भाषा क्षमता

“जापान फाउण्डेशन आधारभूत जापानी भाषा परीक्षा” अथवा “जापानी भाषा प्रवीणता परीक्षा (N4 वा सो भन्दा माथि)”