- होम
- निर्दिष्ट सीपको बारेमा
- निवासको स्थिति"निर्दिष्ट सीप" के हो?
- निर्दिष्ट सीप (ii)
"होटेल सम्बन्धि उद्योग" सेक्टर बारेमा
निर्दिष्ट सीप (ii)
"होटेल सम्बन्धि उद्योग" सेक्टर बारेमा
होटलमा रिसेप्शन वा ग्राहकहरूको सेवा गर्ने काम
व्यवसाय विवरणलाई
बहुसंख्यक कामदारलाई मार्गनिर्देशन प्रदान गर्दै, होटेल सम्बन्धि उद्योगको संरचना अन्तर्गत पर्ने फ्रन्ट डेस्क कार्य, योजना बनाउने कार्य, जनसम्पर्क गर्ने कार्य, ग्राहक सेवा, रेष्टुरेन्ट सर्भिस जस्ता होटेल सम्बन्धि उद्योगको सेवा प्रदान गर्ने कार्यमा संलग्न व्यावसायिक-कार्य
मानव संसाधनको मापदण्ड
सीपको मापदण्ड
“होटेल सम्बन्धि उद्योग क्षेत्र निर्दिष्ट सीप (ii) मूल्याङ्कन परीक्षा”
वास्तविक-कार्यको अनुभव
होटेल सम्बन्धि उद्योगको संरचना अन्तर्गत बहुसंख्यक कामदारलाई मार्गनिर्देशन गर्दै, फ्रन्ट डेस्क कार्य, योजना बनाउने कार्य, जनसम्पर्क गर्ने कार्य, ग्राहक सेवा, रेष्टुरेन्ट सर्भिस जस्ता होटेल सम्बन्धि उद्योगको सेवाप्रदान गर्ने कार्यमा संलग्न रहेको वास्तविक-कार्यको अनुभव हुनुपर्ने सर्त रहने।