- होम
- निर्दिष्ट सीपको बारेमा
- निवासको स्थिति"निर्दिष्ट सीप" के हो?
- निर्दिष्ट सीप (ii)
"भवन सरसफाई व्यवस्थापन" सेक्टर बारेमा
निर्दिष्ट सीप (ii)
"भवन सरसफाई व्यवस्थापन" सेक्टर बारेमा
भवन भित्र सफा गर्ने काम
व्यवसाय विवरणलाई
घर-संरचना भित्रको सरसफाई कार्य
मानव संसाधनको मापदण्ड
सीपको मापदण्ड
“भवन सरसफाई व्यवस्थापन क्षेत्र निर्दिष्ट सीप (ii) मूल्याङ्कन परीक्षा” अथवा “सीप प्रवीणता प्रथम तह”
*यसको दायरामा पर्ने सीप प्रवीणताको लागि “कुनै एक विशेष सेक्टर अन्तर्गतको निर्दिष्ट सीप भएको विदेशी भित्र्याउने कार्य सञ्चालन निर्देशिका” हेर्नुहोला।
वास्तविक-कार्यको अनुभव
घर-संरचना स्वच्छता एवम् सरसफाइ व्यवस्थापन ऐनको दफा २ को उपदफा १ मा प्रावधान भएको विशेष घर-संरचनाको घर-संरचनाको भित्री भागको सरसफाई अथवा यसै ऐनको दफा १२-२ को उपदफा १ को खण्ड १ मा प्रावधान भएको घर-संरचना सरसफाई व्यवसाय वा यसै उपदफाको खण्ड नं. ८ मा प्रावधान भएको घर-संरचनाको वातावरण एवम् स्वच्छता एवम् सरसफाइ सर्वाङ्गीण व्यवस्थापन कार्य दर्ता गरेको व्यवसाय सञ्चालन कार्यालयले गर्ने घर-संरचना (आवासीय घर बाहेक।) भित्री भागको सरसफाईमा बहुसंख्यक कामदारलाई मार्गनिर्देशन दिँदै कार्यमा संलग्न रही, साइटलाई व्यवस्थापन गर्ने व्यक्ति स्वरूप वास्तविक-कार्यको अनुभव भएको सर्त रहने।
केही दृष्टान्तको परिचय
भियतनामबाट आएका विदेशी नागरिकलाई भित्र्याएको बिल्डिङ मेन्टिन्यान्स उद्योगको मूल्याङ्कन
प्राविधिक इंटर्न प्रशिक्षण (ii) सम्पन्न गरेका व्यक्तिलाई स्टेपअप स्वरूप, निर्दिष्ट सीपलाई उपयोग गरिएको छ।
करार गरेको ठाउँले “प्रशिक्षार्थी स्वरूप काम गर्दाको दिनमा भन्दा बढी दायित्व बोध गरेर मेहनत गरिरहेको छ” भनी मूल्याङ्कन गरिएको छ।
विदेशी मानव संसाधन स्वयंलेपनि प्रशिक्षार्थीबाट स्थायी कर्मचारी बन्न पाउँदा अझै उच्च स्तरको कामको जिम्मा दिइने भएकोले, मन लगाएर काम गर्ने गरेको छन्।