निर्दिष्ट सीप (i)
"काष्ठ उद्योग" सेक्टर बारेमा

वन उद्योगबाट उत्पादित मुढा काठ प्रयोग गरी समान बनाउने काम

व्यवसाय विवरणलाई

काष्ठ चिरान सामाग्री उत्पादन व्यवसाय, प्लाइबोर्ड उत्पादन व्यवसायहरूको काष्ठ सामाग्री प्रशोधन कार्यहरू

भित्र्याउने अपेक्षित सङ्ख्या

५००० जना
(सन् २०२४ अप्रिलदेखि सन् २०२९ मार्चसम्मको ५ वर्षे अवधिमा भित्र्याउन मिल्ने व्यक्तिको सीमा)

मानव संसाधनको मापदण्ड

सीपको मापदण्ड

“काष्ठ उद्योग निर्दिष्ट सीप (i) मूल्याङ्कन परीक्षा”

जापानी भाषा क्षमता

“जापान फाउण्डेशन आधारभूत जापानी भाषा परीक्षा” अथवा “जापानी भाषा प्रवीणता परीक्षा (N4 वा सो भन्दा माथि)”