निर्दिष्ट सीप (ii)
"पानी जहाज निर्माण र पानी जहाज मेशिनरी उद्योग" सेक्टर बारेमा

पानी जहाज बनाउने काम

व्यवसाय विवरणलाई

  • पानी जहाज निर्माण
    बहुसंख्यक कामदारलाई कमान्ड गर्ने, आदेश दिने, व्यवस्थापन गर्ने गर्दै, पानी जहाज निर्माण प्रक्रियाको पानी जहाज निर्माण कार्यमा संलग्न
  • पानी जहाज निमित्तको यन्त्र
    बहुसंख्यक कामदारलाई लाई कमान्ड गर्ने, आदेश दिने व्यवस्थापन गर्ने गर्दै, पानी जहाज निमित्तको यन्त्र उत्पादन गर्दाको प्रक्रियागत कार्यमा संलग्न
  • पानी जहाज निमित्तको इलेक्ट्रिक तथा इलेक्ट्रोनिक उपकरण
    बहुसंख्यक कामदारलाई कमान्ड गर्ने, आदेश दिने, व्यवस्थापन गर्ने गर्दै, पानी जहाज निमित्तको इलेक्ट्रिक तथा इलेक्ट्रोनिक उपकरणको उत्पादन गर्दाको प्रक्रियागत कार्यमा संलग्न

मानव संसाधनको मापदण्ड

सीपको मापदण्ड

“पानी जहाज निर्माण र पानी जहाज मेशिनरी उद्योग क्षेत्र निर्दिष्ट सीप (ii) परीक्षा” अथवा “सीप प्रवीणता प्रथम तह”

*यसको दायरामा पर्ने सीप प्रवीणताहरूको लागि “कुनै एक विशेष सेक्टर अन्तर्गतको निर्दिष्ट सीप भएको विदेशी भित्र्याउने कार्य सञ्चालन निर्देशिका” हेर्नुहोला।

वास्तविक-कार्यको अनुभव

बहुसंख्यक कामदारलाई कमान्ड गर्ने, आदेश दिने, व्यवस्थापन गर्ने सुपरिवेक्षक स्वरूपको वास्तविक-कार्यको अनुभव भएको सर्त रहने।

केही दृष्टान्तको परिचय

यो भित्र्याउने उद्योगले गरेको मूल्याङ्कन हो।

प्रशिक्षार्थीको अनुभवलाई उपयोग गरेर, जापानमा अझै सीप अभिवृद्धि गर्न सकिने भएकोले, निर्दिष्ट सीप भनेको विदेशी महानुभावहरूको लागि अनि उद्योगी दुवै पक्षको लागि चाहिने प्रणाली रहेको छ।
निर्दिष्ट सीप भएका व्यक्तिको उपस्थितिले प्रशिक्षार्थी, जागिरे श्रमिकहरूको प्रेरणा बढ्ने गरेको छ।
यो क्यारिअर अप गर्नमा पनि जोडिन पुगेको छ।