विदेशी नागरिकहरूको लागि

निर्दिष्ट सीपको साथ काम गर्न चाहन्छु !
काममा नियुक्ति गर्न चाहन्छु !
हामी त्यो आशालाई जोड्छौँ ।

- निर्दिष्ट सीप प्रणाली अन्तर्गत रोजगारको लागि कुल समर्थन -

अगस्त १८, २०२५

जुलाई १८, २०२५

जुलाई ४, २०२५

जून ३०, २०२५

जून १७, २०२५

मे २०, २०२५

मार्च ३१, २०२५

मार्च १४, २०२५

फेब्रुअरी १३, २०२५

जनवरी २४, २०२५

जनवरी २४, २०२५

डिसेम्बर २०, २०२४

डिसेम्बर २, २०२४

नोभेम्बर २६, २०२४

नोभेम्बर ७, २०२४

अक्टोबर २४, २०२४

अक्टोबर २४, २०२४

अगस्त २१, २०२४

अगस्त २१, २०२४

अगस्त २१, २०२४

अप्रिल २५, २०२४

अप्रिल १७, २०२४

२०२३ को वैदेशिक रोजगार मेला तथा देश भित्र मिलान (म्याचिङ) मेल खाने घटनाका लागि सबै मितिहरू समाप्त भएका छन्।

फेब्रुअरी १९, २०२४

वैदेशिक रोजगार मेलाहरू थप आयोजना गर्ने निर्णय भएको छ।

डिसेम्बर १, २०२३

देश भित्र मिलान (म्याचिङ) मेल खाने कार्यक्रमहरू र वैदेशिक रोजगार मेलाहरू सम्बन्धी जानकारी अपडेट गरिएको छ।

मार्च ३१, २०२३

देश भित्र मिलान (म्याचिङ) मेल खाने कार्यक्रम सम्बन्धी जानकारी अपडेट गरिएको छ।

मार्च १, २०२३

निर्दिष्ट सीप बृहत समर्थन कल सेन्टर, सन् २०२१ मार्च मसान्तबाट बन्द भयो।
त्यस पछि, कृपया विदेशी निवासिहरुको लागि सूचना केन्द्रमा कल गर्नुहोस्।

भिडियोद्वारा प्रणालीको परिचय

प्रणालीको परिचयात्मक भिडियो

*यो भिडियो २०२५ को जुन महिनाको अन्त्यसम्मको जानकारीको आधारमा तयार पारिएको हो।

विदेशी निवासीहरूको लागि सूचना केन्द्र

निर्दिष्ट सीपको निवासको स्थितिले काम गर्न चाहने विदेशीहरुले, प्रक्रिया बारेमा कुनै प्रश्न छ भने, हामीलाई कल गर्नुहोस्। कागजात र प्रक्रियाहरू कसरी लेख्ने भनेर ध्यानपूर्वक जवाफ दिनेछौं।

फोन: ०५७०-०१३९०४

(IP, PHS, विदेशबाट: ०३-५७९६-७११२)
बार र समय: सोमबार-शुक्रवार बिहान ८:३०बजे-बेलुका१७:१५बजे

विदेशीहरूको लागि जीविकोपार्जन समर्थन पोर्टल साइट

विदेशीहरूको लागि जीविकोपार्जन समर्थन पोर्टल साइट (आप्रवासन तथा निवास नियन्त्रण निकायको वेबसाइट) ले जापानमा आरामसँग बस्न यो साइटले आवश्यक जानकारी प्रदान गर्दछ। हरेक देशको जानकारी प्रत्येक भाषामा हेर्न सकिन्छ।

विदेशी बसोबासी सहयोग सेन्टर (FRESC)

FRESC ले, जापानमा बसोबास गरिरहेका विदेशी महानुभावहरूलाई सहयोग गर्ने सरकारी सेवा दिने काउण्टरहरू एकत्रित रहेको सुविधा स्थल हो। विदेशी नागरिकले चाहेको विभिन्न क्षेत्रको परामर्शको लागि सम्बन्धित निकायसँग सहकार्य गरी सेवा प्रदान गर्ने गरिएको छ।

निर्दिष्ट सीप प्रणाली गाइडबुक
(जापानी मात्र)

यो गाइडबुक सेप्टेम्बर २०२३ को हो ।

इभेन्ट जानकारी

निर्दिष्ट सीप प्रणाली बारेको वर्णन भेला

जापान राष्ट्र भित्र रहेर श्रम गर्न पाउने बसोबास-भिसा "निर्दिष्ट सीप प्रणाली" बारेमा, जापान भित्र वा बाहिर बसोबास गर्ने विदेशी नागरिकहरू निमित्तको प्रणाली सम्बन्धी वर्णन भेला आयोजना गरिनेछ।

उक्त क्षेत्रलाई मातहतमा राख्ने मन्त्रालय विभाग आदि प्रमुख आयोजक रहने इभेन्ट

विभिन्न मन्त्रालयहरू प्रमुख आयोजक रहने निर्दिष्ट सीप सम्बन्धी क्षेत्र पिच्छेको इभेन्टबारे परिचय गराइने छ।