आर्थिक वर्ष २०२५ को इभेन्ट जानकारी

विभिन्न मन्त्रालय या स्थानीय स्वायत्त निकाय, विदेशी सरकार आदि प्रमुख आयोजक रहने निर्दिष्ट सीप सम्बन्धी, विगतको इभेन्टबारे परिचय गराइने छ।

उक्त क्षेत्रलाई मातहतमा राख्ने मन्त्रालय विभाग

स्थानीय स्वायत्त निकाय

उक्त क्षेत्रलाई मातहतमा राख्ने मन्त्रालय विभाग

विभिन्न मन्त्रालयहरू प्रमुख आयोजक रहने निर्दिष्ट सीप सम्बन्धी क्षेत्र पिच्छेको इभेन्ट यता छ।

होटेल सम्बन्धि उद्योग क्षेत्र

इभेन्टको नाम रोजगार मेला & मिलान (म्याचिङ) इभेन्ट
इभेन्टको प्रकार रोजगार मेला (जापानी भाषा विद्यालयमा होटेल सम्बन्धि उद्योगको आकर्षक पक्ष बताउने सेमिनार)/ मिलान (म्याचिङ) इभेन्ट (होटेल उद्यमी तथा रोजगारी खोजीकर्ता दुवै पक्ष बीचमा अन्तरक्रिया गराउने इभेन्ट)
मिति सेप्टेम्बर ४, २०२५(बिही) १३:०० बजे–दिउँसो १६:३० (स्थानीय समय अनुसार) 
आयोजनाको विधि प्रत्यक्ष भेटघाट एवम् अनलाइन (Zoom)
आयोजना स्थल नेपाल (काठमाण्डु) 
प्रमुख आयोजक पर्यटन विभाग
इभेन्टको नाम रोजगार मेला & मिलान (म्याचिङ) इभेन्ट
इभेन्टको प्रकार रोजगार मेला (जापानी भाषा विद्यालयमा होटेल सम्बन्धि उद्योगको आकर्षक पक्ष बताउने सेमिनार)/ मिलान (म्याचिङ) इभेन्ट (होटेल उद्यमी तथा रोजगारी खोजीकर्ता दुवै पक्ष बीचमा अन्तरक्रिया गराउने इभेन्ट)
मिति सन् २०२५ जुलाई ८ तारिख (मङ्गल) १३:०० बजे–दिउँसो १६:३० (स्थानीय समय अनुसार) 
आयोजनाको विधि प्रत्यक्ष भेटघाट एवम् अनलाइन (Zoom)
आयोजना स्थल भियतनाम (हो चि मिन्ह)
प्रमुख आयोजक पर्यटन विभाग

स्थानीय स्वायत्त निकाय

स्थानीय स्वायत्त निकाय प्रमुख आयोजक रहने निर्दिष्ट सीप सम्बन्धी इभेन्ट यता छ।

टोकियो महानगर

इभेन्टको नाम विदेशी नर्सिङ्ग स्याहार सुहार कर्मी भित्र्याउनका निमित्तको संयुक्त म्याचिङ सहायता भेला
एकै टाइममा आयोजना ! विदेशी नर्सिङ्ग स्याहार सुहार कर्मी भित्र्याएको दृष्टान्तको घोषणा सभा तथा उपयोगीता सेमिनार
इभेन्टको प्रकार मिलान (म्याचिङ) इभेन्ट (टोक्यो भित्रको नर्सिङ्ग स्याहार सुहार कार्यस्थल तथा दर्ता गरिएको सहायता संस्थाहरू / रजिष्टर्ड पठाउने निकायसँग अन्तरक्रिया गराउने इभेन्ट)
मिति सन् २०२५ नोभेम्बर १४ तारिख (शुक्र) १०:०० बजे–बेलुका १७:००
आयोजनाको विधि प्रत्यक्ष भेटघाट
आयोजना स्थल १५०-०००२
टोक्यो तो सिबुया कू सिबुया २-२२-३ सिबुया हिगासि गुचि बिल्डिङ
TKP गार्डेन सिटि सिबुया हल ४A & कन्फरेन्स रूम ४D
प्रमुख आयोजक टोकियो महानगर
*यस इभेन्टलाई “Kaigo-passport Tokyo(Kaito)” परियोजना अन्तर्गतको एक हिस्सा स्वरूप, Adecco Group कम्पनी लिमिटेडले प्रमुख आयोजकबाट ठेक्कामा लिएर सञ्चालन गर्नेछ।
इभेन्टको नाम अनलाइन अन्तरक्रिया सभा-Casual Communication Cafe -
इभेन्टको प्रकार अन्तरक्रिया इभेन्ट (टोक्यो भित्रको नर्सिङ्ग स्याहार सुहार कार्यस्थल तथा विदेशी नर्सिङ्ग स्याहार सुहार कर्मीका आकाङ्क्षी दुवै बीचको अन्तरक्रिया गराउने इभेन्ट)
मिति सन् २०२५ डिसेम्बर ३ तारिख (बुध) १५:०० बजे–बेलुका १६:००
सन् २०२६ फेब्रुअरी ४ तारिख (बुध) १५:०० बजे–बेलुका १६:००
आयोजनाको विधि अनलाइन
प्रमुख आयोजक टोकियो महानगर
*यस इभेन्टलाई “Kaigo-passport Tokyo(Kaito)” परियोजना अन्तर्गतको एक हिस्सा स्वरूप, Adecco Group कम्पनी लिमिटेडले प्रमुख आयोजकबाट ठेक्कामा लिएर सञ्चालन गर्नेछ।
इभेन्टको नाम Kaigo-passport Tokyo (KaiTo) मार्फत विदेशी नियुक्ति गर्ने कार्य अगाडि बढाऔँ ! (परियोजना वर्णन भेला)
इभेन्टको प्रकार परियोजना वर्णन भेला (Kaigo-passport Tokyo (KaiTo)को रूपरेखा तथा सहभागिता विधि वर्णन गर्ने इभेन्ट)
मिति सन् २०२५ नोभेम्बर ४ तारिख (मङ्गल) १०:०० बजे–विहान ११:००
सन् २०२५ डिसेम्बर ९ तारिख (मङ्गल) १०:०० बजे–विहान ११:००
*व्यक्तिगत रूपमा सेवा दिन पनि मिल्छ (सोधपुछ गर्नुहोला)