आर्थिक वर्ष २०२४ को इभेन्ट जानकारी

विभिन्न मन्त्रालय या स्थानीय स्वायत्त निकाय, विदेशी सरकार आदि प्रमुख आयोजक रहने निर्दिष्ट सीप सम्बन्धी, विगतको इभेन्टबारे परिचय गराइने छ।

उक्त क्षेत्रलाई मातहतमा राख्ने मन्त्रालय विभाग

स्थानीय स्वायत्त निकाय

विदेशी सरकारहरू

उक्त क्षेत्रलाई मातहतमा राख्ने मन्त्रालय विभाग

विभिन्न मन्त्रालयहरू प्रमुख आयोजक रहने निर्दिष्ट सीप सम्बन्धी क्षेत्र पिच्छेको इभेन्ट यता छ।

भवन सरसफाई व्यवस्थापन क्षेत्र

इभेन्टको नाम दोस्रो पटक सन् भवन सरसफाई व्यवस्थापन निर्दिष्ट सीपको सदस्य उद्योग/ रोजगारी खोजीकर्ता/ सरोकारवाला समूहको मिलान (म्याचिङ) इभेन्ट
इभेन्टको प्रकार
)
मिलान (म्याचिङ) इभेन्ट (उद्योग तथा रोजगारी खोजीकर्ता दुवै पक्ष बीचमा अन्तरक्रिया गराउने इभेन्ट)
मिति सन् २०२४ अक्टुबर २९ तारिख (मङ्गल) ११:०० बजे–बेलुका १६:००
आयोजनाको विधि प्रत्यक्ष भेटघाट
आयोजना स्थल टोकियो-तो आराकावा-कु निसि निप्पोरि ५-१२-५ बिरु-मेन्तेनान्सु खाइखान चार तल्ला
प्रमुख आयोजक सार्वजनिक समाज संस्था राष्ट्रव्यापी भवन मर्मत संघ
इभेन्टको नाम भवन सरसफाई व्यवस्थापन निर्दिष्ट सीप मिलान (म्याचिङ) इभेन्ट
इभेन्टको प्रकार
)
मिलान (म्याचिङ) इभेन्ट (उद्योग तथा रोजगारी खोजीकर्ता दुवै पक्ष बीचमा अन्तरक्रिया गराउने इभेन्ट)
मिति सन् २०२४ सेप्टेम्बर २ तारिख (सोम) १०:०० बजे–बेलुका १६:००
आयोजनाको विधि प्रत्यक्ष भेटघाट
आयोजना स्थल बिरु-मेन्तेनान्सु खाइखान (टोकियो आराखावा-कु)
प्रमुख आयोजक सार्वजनिक समाज संस्था राष्ट्रव्यापी भवन मर्मत संघ

उड्डयन उद्योग क्षेत्र

इभेन्टको नाम उड्डयन उद्योग क्षेत्रमा निर्दिष्ट सीप बुझाइ स्तरोउन्नति सेमिनार / मिलान (म्याचिङ) इभेन्ट
(एयरपोर्ट ग्राउन्ड ह्यान्डलिङ)
इभेन्टको प्रकार मिलान (म्याचिङ) इभेन्ट (उद्योग तथा रोजगारी खोजीकर्ता दुवै पक्ष बीचमा अन्तरक्रिया गराउने इभेन्ट) / प्रणाली वर्णन सेमिनार
मिति सन् २०२४ अगस्ट ३ तारिख (शनि) १३:०० बजे–बेलुका १६:००
सन् २०२४ अगस्ट २४ तारिख (शनि) ११:०० बजे–बेलुका १६:००
आयोजनाको विधि अनलाइन एवम् प्रत्यक्ष भेटघाट
आयोजना स्थल फुकुओका नगर (सन् २०२४ अगस्ट ३ तारिख)
चितोसे नगर (सिन-चितोसे विमानस्थल भित्र) (सन् 2024 अगस्ट 24 तारिख)
प्रमुख आयोजक

भूमि पूर्वाधार यातायात तथा पर्यटन मन्त्रालय; उड्डयन ब्युरो; उड्डयन नेटवर्क डिभिजन; उड्डयन नेटवर्क योजना फाँट

*यस इभेन्ट हितो कम्युनिकेशन्स कम्पनी लिमिटेडले प्रमुख आयोजकबाट ठेक्का प्राप्त गरेर सञ्चालन गर्नेछ।

होटेल सम्बन्धि उद्योग क्षेत्र

इभेन्टको नाम रोजगार मेला & मिलान (म्याचिङ) इभेन्ट
इभेन्टको प्रकार रोजगार मेला (जापानी भाषा विद्यालयमा होटेल सम्बन्धि उद्योगको आकर्षक पक्ष बताउने सेमिनार)/ मिलान (म्याचिङ) इभेन्ट (होटेल उद्यमी तथा रोजगारी खोजीकर्ता दुवै पक्ष बीचमा अन्तरक्रिया गराउने इभेन्ट)
मिति सन् २०२४ डिसेम्बर १८ तारिख (बुध) ९:३०  बजे–दिउँसो १६:३० (स्थानीय समय अनुसार) 
आयोजनाको विधि प्रत्यक्ष भेटघाट एवम् अनलाइन (Zoom)
आयोजना स्थल भियतनाम (हनोइ) 
प्रमुख आयोजक पर्यटन विभाग
इभेन्टको नाम रोजगार मेला & मिलान (म्याचिङ) इभेन्ट
इभेन्टको प्रकार रोजगार मेला (जापानी भाषा विद्यालयमा होटेल सम्बन्धि उद्योगको आकर्षक पक्ष बताउने सेमिनार)/ मिलान (म्याचिङ) इभेन्ट (होटेल उद्यमी तथा रोजगारी खोजीकर्ता दुवै पक्ष बीचमा अन्तरक्रिया गराउने इभेन्ट)
मिति श्रीलङ्का: सन् २०२४ नोभेम्बर ४ तारिख (सोम) ९:३० बजे–दिउँसो १५:३०
आयोजनाको विधि प्रत्यक्ष भेटघाट एवम् अनलाइन (Zoom)
आयोजना स्थल श्रीलङ्का (कोलम्बो) 
प्रमुख आयोजक पर्यटन विभाग
इभेन्टको नाम रोजगार मेला & मिलान (म्याचिङ) इभेन्ट
इभेन्टको प्रकार रोजगार मेला (जापानी भाषा विद्यालयमा होटेल सम्बन्धि उद्योगको आकर्षक पक्ष बताउने सेमिनार)/ मिलान (म्याचिङ) इभेन्ट (होटेल उद्यमी तथा रोजगारी खोजीकर्ता दुवै पक्ष बीचमा अन्तरक्रिया गराउने इभेन्ट)
मिति (१)भारत: सन् २०२४ सेप्टेम्बर २४ तारिख (मङ्गल) स्थानीय समय विहान ९:३० बजे–दिउँसो १५:३० बजे
(२)नेपाल: सन् २०२४ सेप्टेम्बर २६ तारिख (बिही) स्थानीय समय विहान ९:३० बजे–दिउँसो १५:३० बजे
आयोजनाको विधि प्रत्यक्ष भेटघाट एवम् अनलाइन (Zoom)
आयोजना स्थल (१)भारत (दिल्ली), (२)नेपाल (काठमाण्डु)
प्रमुख आयोजक पर्यटन विभाग

कृषि क्षेत्र

इभेन्टको नाम कृषि क्षेत्रमा विदेशी भित्र्याउने स्थानीय इलाकामा वर्णन भेला / परामर्श भेला (नेपाल)
इभेन्टको प्रकार रोजगार मेला (उद्योग पक्षको वर्णन सुन्ने इभेन्ट)
मिति सन् २०२४ डिसेम्बर ६ तारिख (शुक्र)–८ तारिख (आइत)
आयोजनाको विधि प्रत्यक्ष भेटघाट
आयोजना स्थल नेपाल काठमाण्डु
प्रमुख आयोजक साधारण समाज संस्था राष्ट्रिय कृषि परिषद
इभेन्टको नाम कृषि क्षेत्रमा विदेशी भित्र्याउने स्थानीय इलाकामा वर्णन भेला / परामर्श भेला (भारत)
इभेन्टको प्रकार रोजगार मेला (उद्योग पक्षको वर्णन सुन्ने इभेन्ट)
मिति सन् २०२४ अगस्ट २६ तारिख (सोम) – २७ तारिख (मङ्गल)
आयोजनाको विधि प्रत्यक्ष भेटघाट
आयोजना स्थल भारत
प्रमुख आयोजक साधारण समाज संस्था राष्ट्रिय कृषि परिषद

स्थानीय स्वायत्त निकाय

स्थानीय स्वायत्त निकाय प्रमुख आयोजक रहने निर्दिष्ट सीप सम्बन्धी इभेन्ट यता छ।

टोकियो महानगर

इभेन्टको नाम TOKYO निर्दिष्ट सीप Job म्याचिङ सहायता परियोजना
इभेन्टको प्रकार (१) विदेशी मानव संसाधन लक्षित: अग्रिम सेमिनार/ व्यक्ति विशेष अनुसार कम्पनी चिनाइ दिने
(२) साना तथा मझौला उद्योग लक्षित: अग्रिम वर्णन भेला/ उद्योग अनुसार मानव संसाधन चिनाइ दिने
मिति (१) विदेशी मानव संसाधन लक्षित: भर्ती खुला रहेको। बन्द हुने मिति अनिर्णीत।
(२) साना तथा मझौला उद्योग लक्षित: सन् 2024 अप्रिल अन्त्यतिर देखि डिसेम्बर मसान्त
आयोजनाको विधि प्रत्यक्ष भेटघाट एवम् अनलाइन
आयोजना स्थल टोकियो महानगर
प्रमुख आयोजक टोकियो महानगर
इभेन्टको नाम Kaigo-passport Tokyo (KaiTo)
इभेन्टको प्रकार (१) महानगर भित्रको नर्सिङ्ग स्याहार सुहार कार्यस्थल तथा दर्ता सहायता निकायहरूको संयुक्त म्याचिङ सहायता भेला
(२) Kaigo-passport Tokyo (KaiTo) सम्बन्धी परियोजनाको वर्णन भेला
मिति (१) सन् २०२४ नोभेम्बर 8 तारिख (शुक्र) १०:०० बजे–दिउँसो १६:००
(२) सन् २०२४ अक्टुबर २२ तारिख (मङ्गल) १०:३० बजे–विहान ११:००, १४:०० बजे–दिउँसो १५:००
     सन् २०२४ नोभेम्बर ५ तारिख (मङ्गल) १०:३० बजे–विहान ११:००, १४:०० बजे–दिउँसो १५:००
     सन् २०२४ डिसेम्बर ३ तारिख (मङ्गल)१०:३० बजे–विहान ११:००, १४:०० बजे–दिउँसो १५:००
आयोजनाको विधि (१)प्रत्यक्ष भेटघाट
(२)अनलाइन
आयोजना स्थल टोकियो महानगर (Tokyo Metropolitan Industrial Trade Center Hamamatsucho-Kan)
प्रमुख आयोजक टोकियो महानगर
*यस इभेन्टलाई प्रमुख आयोजकबाट ठेक्कामा लिएर Adecco कम्पनी लिमिटेडले सञ्चालन गर्नेछ।

इबाराकि प्रान्त

इभेन्टको नाम इबाराकि प्रान्तमा नर्सिङ्ग स्याहार सुहार सम्बन्धी निर्दिष्ट सीप अन्तर्गत विदेशी नागरिक म्याचिङ सहायता परियोजनाको अनलाइन वर्णन भेला
इभेन्टको प्रकार परियोजना वर्णन भेला
मिति सन् २०२४ सेप्टेम्बर २६ तारिख (बिही) दिउँसो १४:०० बजे–दिउँसो १५:०० बजे
सन् २०२४ अक्टोबर २८ तारिख (सोम) दिउँसो १४:०० बजे–दिउँसो १५:०० बजे
सन् २०२४ नोभेम्बर २६ तारिख (मङ्गल) दिउँसो १४:०० बजे–दिउँसो १५:०० बजे
आयोजनाको विधि अनलाइन
प्रमुख आयोजक इबाराकि प्रान्त
*यस इभेन्टलाई प्रमुख आयोजकबाट ठेक्कामा लिएर Adecco कम्पनी लिमिटेडले सञ्चालन गर्नेछ।

तोचिगि प्रान्त

इभेन्टको नाम नर्सिङ्ग स्याहार सुहार सम्बन्धी निर्दिष्ट सीप अन्तर्गत विदेशी नागरिक म्याचिङ परियोजना
इभेन्टको प्रकार उद्योग लक्षित: प्रणाली परियोजना वर्णन भेला/ उद्योग अनुसार मानव संसाधन चिनाइ दिने
मिति सन् २०२४ अप्रिल अन्त्यतिर देखि डिसेम्बर मसान्त
आयोजनाको विधि प्रत्यक्ष भेटघाट एवम् अनलाइन
आयोजना स्थल तोचिगि प्रान्त
प्रमुख आयोजक तोचिगि प्रान्त

विदेशी सरकारहरू

विदेशी सरकारहरू प्रमुख आयोजक रहने निर्दिष्ट सीप सम्बन्धी इभेन्टको लागि यता राखेको हुन्छ।

भारत

इभेन्टको नाम India-Japan Skill Connect – Opportunities in Manufacturing Industries
इभेन्टको प्रकार उत्पादन उद्योग लक्षित सेमिनार (औद्योगिक सामान उत्पादन उद्योग, पानी जहाज निर्माण र पानी जहाज मेशिनरी उद्योग, खाना र पेय पदार्थको उत्पादन उद्योग)
मिति सन् 2024 अगस्ट 22 तारिख (बिही) 15:00~16:00 (जापान टाइम)
आयोजनाको विधि प्रत्यक्ष भेटघाट एवम् जापान अवस्थित भारतीय दूतावासको YouTube च्यानलमा लाइभ
आयोजना स्थल जापान अवस्थित भारतीय दूतावास
Tōkyō-to Chiyoda-ku Kudan-minami 2-2-11
प्रमुख आयोजक जापान अवस्थित भारतीय दूतावास, SEEF, JITCO, JETRO