- होम
- रोजगार मेला
रोजगार मेला
रोजगार मेला समाप्त भएको छ। सहभागिताको लागि धन्यवाद।
SSW कार्यक्रम एक सरल तरीका मा व्याख्या गरिनेछ।
विभिन्न प्रकारका] कम्पनीहरुले आफ्नो कामको बारेमा कुरा गर्नेछन।
तपाइँले त्यस दिन भाग लिने कम्पनीको कर्मचारीहरु लाई प्रश्न सोध्न मौका पाउनुहुनेछ।
सहभागी हुन चाहनुहुनेहरुले, कृपया LINE बाट आवेदन गर्नुहोस्।
रोजगार मेलाको बारे
कस्तो प्रकारको ब्रीफिंग सत्र?
- SSW कार्यक्रम एक सरल तरीका मा व्याख्या गरिनेछ।
- विभिन्न प्रकारका] कम्पनीहरुले आफ्नो कामको बारेमा कुरा गर्नेछन।
- तपाइँले त्यस दिन भाग लिने कम्पनीको कर्मचारीहरु लाई प्रश्न सोध्न मौका पाउनुहुनेछ।
*ब्रीफिंग सत्रको भिडियोहरुमा 9 भाषाहरु (अंग्रेजी,तागालोग, खमेर, नेपाली, मंगोलियन, इन्डोनेसियाली, भियतनामी, थाई, उज्बेक) मा उपशीर्षकहरु छन।
* विशिष्ट कुशल कामदार को रूपमा काम गर्न रुचि हुने व्यक्तिहरुले यस कार्यक्रममा भाग लिन सक्नेछन।
कसरी जानकारी सत्र मा भाग लिने ?
- LINE मार्फत तपाइँको जानकारी र सहभागिता मिति भर्नुहोस।
- तपाइँले LINE बाट जानकारी सत्र विवरण र URL मा भाग लिने बारे सन्देशहरु प्राप्त गर्नुहुनेछ।
- कृपया त्यस दिनमा अग्रिम रुपमा प्राप्त URL बाट अनलाइन जानकारी सत्र मा भाग लिनुहोस्।
कार्यक्रम तालिका
जानकारी सत्र को तालिका कार्यक्षेत्रको आधार मा फरक छ।
LINE मा दिइएका निर्देशन अनुसार आवेदन दिनुहोस।
समय तालिका | क्षेत्र |
---|---|
2021/11/9 |
|
2021/11/30 |
|
2021/12/22 |
|
2022/1/26 |
|
*समय तालिका परिवर्तन पनि हुन सक्दछ।
समय तालिका
समय | विवरण |
---|---|
12:00 दिउँसो - 1pm (जापानीज समय) |
SSW कार्यक्रमको बारे मा सूचनात्मक सत्र |
1pm-5pm (जापानीज समय) |
जापानीज कम्पनीहरु को बारे मा सूचनात्मक सत्र (लगभग १५ कम्पनीहरु) |
*तपाइँ सुन्न चाहानुहुने कम्पनीहरु छनौट गर्न सक्नुहुन्छ ।
आवेदन
आवेदन दिने अवधि समाप्त भएको छ।
सञ्चालक
INJESTAR.Inc
Injestar SSW कार्यालय
फोन: ०३-६६३३-२८७७
ई-मेल: i.event@injestar.co.jp
रिसेप्शन समय बिजनेस डे को बिहान १०:०० बजे–बेलुका १८:०० बजे