- होम
- निर्दिष्ट सीपको बारेमा
- आवश्यक कागजातहरूको बारेमा
आवश्यक कागजातहरूको बारेमा
तपाईले“निर्दिष्ट सीप”को लागि अनुमति लिन निम्न कागजातहरू आवश्यक छन्।
- आवेदन फारम (तपाईं र कम्पनी द्वारा लिखित।)
- स्वास्थ्य प्रमाणपत्र (अस्पताल बाट लिनुहो। )
- पेन्सन, स्वास्थ्य बीमा शुल्क, र करका कागजातहरू (नगरपालिका कार्यालय वा कम्पनी बाट लिनुहोस्।)
- कर प्रमाणपत्र कर भुक्तानी पत्र
- होल्डिंग ट्याक्स
- राष्ट्रिय स्वास्थ्य बीमा प्रमाणपत्र
- राष्ट्रिय स्वास्थ्य बीमा भुक्तान प्रमाणपत्र
- परीक्षामा उत्तीर्ण भएको प्रमाणित गर्ने कागजात
- रिजुम
यसका साथसाथै कम्पनी कागजातहरू पनि आवाश्यक हुने भएकाले, कृपया कम्पनीको व्यक्तिसँग परामर्श लिनुहोस् र प्रक्रिया अगाडि बढाउनुहोस्।
विदेशी भाषामा पनि अध्यागमन प्रक्रियाहरूको बारेमा परामर्श लिन सक्नुहुन्छ।
विदेशी निवासीहरूको लागि सूचना केन्द्र
फोन | ०५७०-०१३९०४ (IP, PHS, विदेशबाट फोन: ०३-५७९६-७११२) * जापानी, अंग्रेजी, चिनियाँ, कोरियाली, स्पेनिश, र पोर्चुगाली भाषा को सेवा पनि उपलब्ध छ। |
---|---|
ई-मेल |
आवेदनको लागी आवश्यक कागजातहरू डाउनलोड
आवेदनको लागि आवश्यक कागजातहरू (लेखन नमूना बिधी, केही कागजातहरूको विदेशी भाषा संस्करण) लाई, निम्नबाट डाउनलोड गर्न सकिन्छ।
सम्बन्धित व्यक्तिको बुझाइ र हस्ताक्षरको आवश्यक पर्ने कागजात
विवरण
- विशेष सीप भएका विदेशीहरुको व्यक्तिगत विवरण
- स्वास्थ्य जांचको व्यक्तिगत फारम
- विशेष सीपको रोजगार सम्बन्धी सम्झौता पत्र
- रोजगारी सर्त पत्र
- पुर्व निर्देशनको पुश्तिकरण
- पेश्की रकमको सहमवतपत्र र त्यसको विस्तृत विवरण पत्र
- विशेष सीपको स्थानान्तरणसँग सम्बन्धित घोषणापत्र
- कामको नियमहरु प्रकाश पार्ने पत्र
- रोजगार प्रक्रियाहरुसँग सम्बन्धित कुराहरुको व्याख्यापत्र
- १. विशेष सीप भएका बिदेशी सहायता योजना
- जापानमा बसोबास गरेको कुल अवधि सम्बन्धि करारनामा
- पारिश्रमिक भुक्तानी प्रमाणपत्र
- दैनिक जिवन अभिमुखीकरणको निश्चयपत्र